Logo

प्रदेश

थप एक जनामा कोरोना भाइरसको संक्रमण



बारामा एक जना युवकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । भारतको आदापुरबाट नेपाल आएका ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।

कोारेना संक्रमण देखिएका पचरौता नगरपालिका १ पिपरपातीका युवकलाई कलैयास्थित अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ । उनी जेठ ५ गते भारतबाट लुकेर नेपाल प्रवेश गर्दै थिए तर, प्रहरीले पक्राउ गरेर क्वारेन्टाइनमा रोखको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहीबार १५:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।