प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले अर्कोवर्ष आर्थिक वृद्धिदर ऋणात्मक हुनेमा चिन्ता व्यक्त गरेका छन् ।
मंगलबार टुइटरमा टुइट गर्दै सरकारले अर्को आर्थिक वर्ष आर्थिक वृद्धि दर ७ प्रतिशत हुन्छ भनेर दाबी गरिरहेको बेला विश्व बैंकले करीब २ दशमलव १ प्रतिशतमा मात्र हुने अनुमान गरेको छ, भन्दै उनले भनेका छन्, ‘उद्योग व्यापार नचलाएर बजेट खर्च नगरेर लगानीको बातारबण कसरी होला ।’ भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
सरकारले लकडाउन खुकुलो नबनाएको र उद्योग कलकारखाना सञ्चालन नभएको अवस्थामा आर्थिक वृद्धिदर ७ प्रतिशत हुन्छ भन्नु गलत भएको भन्ने तर्क कोइरालको रहेको थियो।





















प्रतिक्रिया