Logo

प्रदेश

बिहीबार ५७ जना नयाँ कोराना संक्रमित थपिए



बिहीबार ५७ जना नयाँ कोराना संक्रमित थपिएका छन् ।

रौतहट जिल्लाको ४ वटा नगरपालिकाहरुमा गरि ५७ जना नयाँ कोरोना संक्रमितहरु थपिएको जिल्ला स्वास्थय कार्यालय रौतहटले जनाएको छ ।

जसमध्ये सबैभन्दा बढी परोहा नगरपालिकामा ४९ जना, राजपुर फहददवाका चारजना गढिमाइका ३ जना र कटहरिया नगरपालिकामा एक जना नयाँ संक्रमित थपिएका हुन ।

बिहीबार संक्रमणको पुष्टि भएका सबै जना बिभिन्न समयमा भारतबाट फर्केर क्वारेन्टाईनमा बस्दै आएका थिए ।

जिल्लामा हालसम्म १ सय २ जना सँक्रमितहरु निको भएर घर फर्केका छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहीबार १६:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।