Logo

प्रमुख समाचार

प्रदेश २ मा पछिल्लो २४ घण्टामा २०४ जनामा कोरानाको संक्रमण पुष्टि



प्रदेश २ मा पछिल्लो २४ घण्टामा २०४ जनामा कोरानाको संक्रमण पुष्टि भएको छ।

शुक्रबार जनकपुरस्थित प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १९५ पुरुष र ९ महिलामा संक्रमण पुष्टि भएको हो।

योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १८२५ पुगेको छ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार १६:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।