कोरोना भाइरसका कारण थप एकजनाको मृत्यु भएको छ । सडकमै मृत भेटिएका युवामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
पर्साको बिरगञ्जस्थित घण्टाघर नजिकै मृत भेटिएका अन्दाजी २५ वर्षीय युवकको स्वाव परिक्षण गर्दा कोरोना संक्रमण रहेको नारायणी अस्थायी अस्पतालले पुष्टि गरेको छ ।
मृतकको शव अहिले अस्पतालमै रहेको र शव व्यवस्थापनको तयारी भैरहेको अस्पतालले जनाएको छ । मृतक को हुन् भन्नेबारे परिचय अहिलेसम्म खुल्न नसकेको अस्पतालले जनाएको छ ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयले भने कोरोनाका कारण मृत्यु भएको औपचारिक पुष्टि भने गरिसकेको छैन् ।





















प्रतिक्रिया