Logo

अर्थ

कोरोना नियन्त्रणका लागी आठ अर्ब ३९ करोड खर्च भएको विवरण ट्विटरमार्फत सार्वजनिक



सरकारले सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा नाममा जथाभावी पैसा खर्च गरेको भन्दै आलोचना भएपछि सरकारले खर्च विवरण सार्वजनिक गरेको छ । शनिवार सरकारले अहिलेसम्म कोरोना नियन्त्रणमा आठ अर्ब ३९ करोड ११ लाख ९९ हजार खर्च भएको जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत खर्च विवरण सार्वजनिक गरेका हुन् ।

यस्तो खर्चको विवरण- 

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार ११:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।