Logo

अचम्म

माेडलले फेसबूकबाट आफ्नै संवेदनशील अंगको फोटो अरूलाई पठाएपछि…



ललितपुरको भैंसेपाटी बस्दै आएकी युवतीको चर्तिकला अचम्मको छ । केही गीतमा मोडलको समेत काम गरेकी युवतीले खर्चको जोहो गर्न आफ्नै शरीरका विभिन्न संवेदनशील अंगको फोटो फेसबुकमार्फत विभिन्न युवालाई पठाउँदै पैसा असुल्न थालेको घटना महाशाखामा पुगेको छ । सुरुमा युवतीले आफ्ना नितम्बका तस्विर पठाउन थालिन् । ती युवाले पुरै शरीरको नांगो फोटो पठाएबापत १७ हजार रुपैंया दिने बताएपछि ती युवतीले पठाइदिइन् । उनले पैसा पनि असुलिन् । उक्त युवकले शारी रिक सम्पर्कको प्रस्ताव गरी जति पनि पैसा दिन तयार रहेको बताए ।

युवतीले नमानेपछि युवकले उल्टै ब्ल्याकमेलिङ गर्न थाले। भनेको नमानेमा सबै फोटोहरु सार्वजनिक गरिदिने धम्की दिएपछि मात्रै युवतीको हर्कत प्रहरीमा पुगेको थियो । अनुसन्धानमा जुटेका अप राध महाशाखाको टोलीले ती युवकलाई पक्राउ गर्‍यो । युवतीले मुद्दा नचलाउने र युवकको मोबालाइलमा सुरक्षित फोटो डिलिट गराइ सम्झाएर छाड्न सहमती गरिन् ।

प्रकाशित मिति : २१ असार २०७७, आईतवार १६:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।