नेपाल राष्ट्र बैंकले कृषि क्षेत्रमा लगानी गर्नै पर्ने बाध्यकारी व्यवस्थालाई थप कडाई गरेको छ । आर्थिक वर्ष २०७७र७८ को लागि मौद्रिक नीति तर्जुमा गर्दै कृषि क्षेत्रमा प्रवाह गर्नु पर्ने कर्जालाई थप कडाई गरेको हो ।
अब बैंकहरुले कुल कर्जाको १५ प्रतिशत लगानी गर्ने पर्नेछ । यसअघि कृषि क्षेत्रमा १० प्रतिशत कर्जा लगानी गर्नै पर्ने व्यवस्था थियो । १० प्रतिशत लगानी पनि अधिकांश बैंकहरुले पुर्याउन नसकेर राष्ट्र बैंकले कारबाही गर्दै आएको थियो ।





















प्रतिक्रिया