Logo

अर्थ

मौद्रिक नीतिको पूर्ण पाठ यहाँबाट हेर्नुहोस्



केन्द्रीय बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । नीतिले कोरोबाट आहात बनेको अर्थतन्त्रलाई गति दिने देखिएको छ । नीतिले सेयर बजारलाई पनि सम्बोधन गरेको छ । कर्जा दिने समयमा राहत भएको छ  । मर्जर नीतिको निरन्तरता छ ।

लघुवित्तको लाइसेन्स खुला गरिएको छ । बैंकहरुले थप लगानी गर्न पाउने र कर्जाको ब्याजदर थप सस्तो हुने भएको छ ।अब बैंङ्कले कृषिमा १५ प्रतिशत लगानी गर्नैपर्ने नीति बनाएको छ । यस्तै, बैंकले सबै खालको सौहुलियत कर्जा प्रभाव गर्नु पर्ने नीति पनि ल्याएको छ ।

पूर्ण पाठ

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार १६:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।