केन्द्रीय बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । नीतिले कोरोबाट आहात बनेको अर्थतन्त्रलाई गति दिने देखिएको छ । नीतिले सेयर बजारलाई पनि सम्बोधन गरेको छ । कर्जा दिने समयमा राहत भएको छ । मर्जर नीतिको निरन्तरता छ ।
लघुवित्तको लाइसेन्स खुला गरिएको छ । बैंकहरुले थप लगानी गर्न पाउने र कर्जाको ब्याजदर थप सस्तो हुने भएको छ ।अब बैंङ्कले कृषिमा १५ प्रतिशत लगानी गर्नैपर्ने नीति बनाएको छ । यस्तै, बैंकले सबै खालको सौहुलियत कर्जा प्रभाव गर्नु पर्ने नीति पनि ल्याएको छ ।
पूर्ण पाठ





















प्रतिक्रिया