Logo

प्रमुख समाचार

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई कोरोना भारइसको संक्रमण पुष्टि



जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ। आफूलाई कोरोना भाइरस पुष्टि भएको फेसबुक मार्फत जानकारी दिएका थिए ।

उनले फेसबुकमा लेखेका छन् ‘ मैले केही दिन अघि गराएको पिसिआर परीक्षण कोरोना पोजेटिभ आएको सबैलाई जानकारी गराउन चाहान्छु , आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र घरकै आइसोलेसनमा उपचार गराइरहेको छु ।’
यघि विरगंञ्ज महानगरपालिकाका मेयर विजय सरवागीलाई पनि कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार ०७:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।