Logo

अर्थ

सुनको मूल्यमा लगातार गिरावट, आजपनि पाँच सयले घट्यो



सुनको मूल्यमा आजपनि गिरावट आएको छ । अघिल्लो दिन ९८ हजार ४ सयमा कारोबार भएको सुनको मूल्यमा आज सुन प्रतितोला ५ सयले घटेर ९७ हजार ९ सयमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर आज १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार १०:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।