सुनको मूल्यमा आजपनि गिरावट आएको छ । अघिल्लो दिन ९८ हजार ४ सयमा कारोबार भएको सुनको मूल्यमा आज सुन प्रतितोला ५ सयले घटेर ९७ हजार ९ सयमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर आज १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
८ भाद्र २०७७, सोमबार १०:५७




















प्रतिक्रिया