नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको अध्यक्षको जिम्मेवारी यमलाल भुसाललाई दिईएको छ । भदौ ३ गते बसेको मन्त्री स्तरीय निर्णयले अर्को व्यवस्था नभएसम्मका लागि भुसाललाई कम्पनी सञ्चालक समितिको अध्यक्षको कामकजका लागि तोकेको हो ।
तत्कालिन अध्यक्ष महेश गुरागाईँको कार्यकाल गत असार १४ गतेबाट सकिएपछि पुनर्बीमा कम्पनी अध्यक्ष विहिन थियो ।





















प्रतिक्रिया