काठमाडौँ । लकडाउन अवधिमा मात्र ७ अर्ब ७४ करोड बराबरको दाल आयात भएको छ । पुरा आर्थिक वर्ष २०१९–०२० मा करीब १८ अर्ब २० करोडको दाल आयत भएको छ । लकडाउनको बेला स्वदेशका दालमा अवरोध भएसँगै विदेशबाट यति धेरै मात्रामा दालको आयात बढेको हो ।
१५ भाद्र २०७७, सोमबार १०:१९




















प्रतिक्रिया