Logo

मेयर बालेन्द्र शाह गरे अर्को महत्वपूर्ण घोषणा

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहले काठमाडौं महानगरपालिकाभित्रका पानीको मुहान सुकेर निष्क्रिय ढुंगेधारा ब्युँताउने घोषणा गरेका छन् । नेवार समुदायको पर्व सिथि नखः को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै मेयर शाहले ढुंगेधारा संरक्षण गर्ने प्रतिबद्धता जनाएका हुन् । यसका लागि काठमाडौं महानगरपालिकाले अब आवश्यक बजेट विनियोजन गर्नेछ । ‘आगामी बजेटमा काठमाडौंमा रहेका सम्पूर्ण ढुंगेधारा…