Logo

स्वतन्त्रबाट जितेका साहको जनकपुरलाई समृद्ध बनाउने संकल्प सुरु

मनोज साहको जन्म २०२८ सालमा जनकपुर उपमहानगरपालिका वडा नम्बर १५ मा भएको हो । आर्थिक रुपमा सम्पन्न परिवारमा जन्मिएका साहको बाल्यकाल सुखशयलमै बितेको हो । उनका बुवा मोहन साह पनि राजनीतिमा अभिरुचि राख्थे । शैक्षिक योग्यताजनकपुरधाम उपमहानगर वडा २५ मा रहेको कन्टिर झा नमूना माध्यमिक विद्यालयबाट एसएलसी उतीर्ण गरे । साहले जनकपुरकै रामसागर रामस्वरुप (रारा)…