Logo

उपनिर्वाचन अन्योलमा, स्थानीय तहदेखि राष्ट्रिय सभासम्म दर्जनौं पद रिक्त

काठमाडौं। स्थानीय तह, प्रदेश सभा र राष्ट्रिय सभाका विभिन्न पद लामो समयदेखि रिक्त रहँदा जनप्रतिनिधित्व र सेवा प्रवाहमा असर परेको भन्दै उपनिर्वाचनको माग बढ्न थालेको छ। तर प्रतिनिधिसभाको निर्वाचनपछि गठन भएको सरकारले पनि रिक्त पदमा उपनिर्वाचनको मिति घोषणा नगर्दा अन्योल कायमै छ। यसअघि विभिन्न कारणले रिक्त भएका स्थानीय तह र प्रदेश सभाका पदमा उपनिर्वाचन गर्ने…