संघीय राजधानी काठमाडौं उपत्यकाभित्रका दुई महानगरमध्येको एक हो ललितपुर महानगरपालिका । यही महानगरपालिका मेयर हुन् चिरिबाबु महर्जन । उनको जन्म २०१४ मंसिर १६ गते भएको हो । बुवा न्हुच्छेलाल महर्जन र आमा हरिमाया महर्जनको कोखबाट ललितपुरको पुल्चोकमा उनको जन्म भएको हो । चार वर्षको हुँदै उनले बुवा गुमाए । चिरिबाबुसहित ६ सन्तानलाई आमा हरिमायाले पुल्चोक…