Logo

६ महानगरपालिकाको बजेट ५४ अर्ब, पूर्वाधार र रोजगारी सिर्जनामा जोड

काठमाडौं । ‍सोमबार ६ वटै महानगरपालिका काठमाडौं, ललितपुर, विराटनगर, वीरगन्ज, भरतपुर र पोखराले आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट विनियोजन गरेका छन् । आर्थिक कार्यविधि तथा विनियोजन विधेयक अनुसार असार १० गतेभित्र सबै स्थानीय तहले आर्थिक वर्षको बजेट अनिवार्य ल्याउनुपर्ने प्रावधान छ । ५ महानगरले चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार बढाएका छन् भने वीरगन्जले घटाएको…