के तपाइलाई निद्राको समस्या छ ? यस्ता टिप्सहरु तपाइलाई काम लाग्नसक्छ । हेरौं टिप्स – मधुरो प्रकाश बालेर सुत्न ओछ्यानमा जानुभयो भने सजिलोसँग निद्रा पर्छ । – ओछ्यानमा पल्टिएपछि मोबाइल चलाउँदा निद्रा लाग्दैन । त्यसैले मोबाइल स्विच अफ गरेर अथवा मोबाइल साइलेन्समा राखेर सुत्नुपर्छ । – सधैँ एकै समयमा सुत्ने र उठ्ने बानी बसाले अनिद्राको…