Logo

विश्वकै धनी विल गेट्सकी छोरीको जीवनशैली

संसारकै धनी ब्यक्ति हुन् विल गेट्स । विल गेट्स र उनकी श्रीमती मेलिण्डाले सधैँ आफ्नो ब्यक्तिगत लाइफ प्राइभेट राख्छन् ।  उनकी २४ वर्षीया छोरी जेनिफर गेट्स यसको ठिक उल्टो छिन् । जो घुमफिर गर्न सौखिन छन् र आफ्ना फोटोहरु सोसल मिडियाहरुमा सेयर गर्छिन् । पछिल्लो एक वर्ष उनल आफ्नो ब्वाइफ्रेण्डसँग कुवेतसहितका संसारका अलग–अलग देशमा समय…