आफू अविवाहित भएकै कारण लामो जीवन बाँचेको १०७ वर्षीया एक महिलाले दाबी गरेकी छन् । न्यूयोर्कको बर्नक्समा बस्ने लुइस सिग्नोरले बुधबार आफ्नो १०७औं जन्मदिनमा विवाह नभएकै कारण आफू लामो जीवन बाँचेको खुलासा गरिन् । सिग्नोरले आफ्नो जन्मदिन बार्टो समुदायमा मनाइन । जहाँ १०० जना भन्दा बढी उपस्थिति थिए । सीएनएनका अनुसार उनी सन्तुलित भोजन र…