काठमाडौं। जगुआर ल्याण्ड रोभरमा वित्तिय विश्लेषकको रुपमा काम गर्ने २६ वर्षका ज्याक ओलिभरले तास खेलेर २.५ मिलियन पाउण्ड (४० करोड रुपैयाँ) जितेका छन् । ता’सको एउटा ठूलो प्र’तियोगिताको फाइनलसम्म पुगेर उनले यो पुरस्कार जितेका हुन् । ज्याक खेलेको हेर्न उनकी गर्लफ्रेण्ड पनि आएकी थिइन् । उनले ज्याकको हैसला पनि ब’ढाइन् ।डेली मिररको रिपोर्टअनुसार प्र’तियोगितामा ज्याक…