Logo

सिटौला र निधि थच्चिँदै

काठमाडौ । कृपामा पाएको उपसभापति र महामन्त्री पदको गरिमा भन्दा गुट बनाउने र आफ्नै स्वार्थ पुरा गर्न खटेका कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई दिएको बहुमतको फूईँ सेलाएको छ । सभापति शेरबहादुरले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको विशेष महाधिवेशनको मागका बारेमा कानूनी तहमा बुझेपछि आफ्नो निर्णय गरे । पुसभित्र नियमित महाधिवशेन गर्नु…