Logo

किन सभामुख र उपसभामुख एउटै पार्टीको ?

संविधानको धारा १८२ ले प्रदेशसभाको सभामुख र उपसभामुखको व्यवस्था गरेको छ । उपधारा २ ले प्रदेश सभामुख वा उपसभामुख मध्ये एकजना महिला हुने गरि गर्नु पर्ने र फरकफरक दलको प्रतिनिधित्व हुनुपर्ने स्पष्ट व्यवस्था छ । गण्डकी प्रदेशमा एकता अघि माओवादी केन्द्रबाट निर्वाचित सभामुख नेत्रनाथ अधिकारी र साविकको एमालेबाट समानुपातिकमा निर्वाचित उपसभामुख सिर्जना शर्माको पार्टी अहिले…