Logo

प्रचण्ड गोरखा किन गए ? यस्तो रहेछ कारण !

भैरहवा । नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाणले कांग्रेससहितको ५ दलीय गठबन्धन सत्तामा पुगेर प्रधानमन्त्री र मन्त्री बन्नका लागि नभएर मुलुकको विकासका निम्ति बनेको बताएका छन् । माओवादी केन्द्र निर्वाचन परिचालन समिति क्षेत्र नम्बर ३ रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै खाणले पाँच दलीय गठबन्धनको काँधमा सशक्त र समुन्नत नेपाल बनाउने…