नेपाली कांग्रेसका सांसद गगन थापाले आफूसँग निहु खोज्ने जोगी डाक्टरलाई सरकारले देखाइदिँदा धेरै खुसी भएको व्यग्य गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकको सुरुमा बोल्दै कांग्रेस सांसद थापाले भने ‘नेपाल सरकारलाई बधाई छ, एउटा जोगी डाक्टरले सरकारसंग निहुँ खोज्यो, त्यो पनि दुई तिहाईको सरकारसंग।’ सरकारले देखाइदियो। सरकारलाई बधाई छ।’ उनले मनमोहन अधिकारीका नाममा देख्न नपाएको दुई तिहाई…