तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता घोषणा भएको हिजो अर्थात् वैशाख ३ गते ठिक ११ महिना पूरा भएको छ ।गत जेठ ३ गते जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृतिको अवसरमा पार्टी एकता घोषणा भएको थियो । यो एकतालाई आगामी वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर पूर्णता दिनेगरी पछिल्लो…