काठमाडौं । नेपालीहरु कुन हदसम्म गैरसरकारी संस्थाका भरिया भएका छन् भन्ने एउटा गतिलो र ज्वलन्त उदाहरण फेला परेको छ । उच्च तहमा बसेर जागिर खाएकाहरु नै यसरी एनजीओका भरिया हुने तथ्य पनि फेला परेको छ । त्यसको ज्वलन्त उदाहरण बनेका छन्, संयुक्त राष्ट्रसंघको उपमहासचिव बनिसकेका कुलचन्द्र गौतम । जसलाई आजीवन राष्ट्रसंघको जागिर खाएर मात्रै नपुगेर…