Logo

तास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

रंगेली नगरपालिका-७ नयाँ टोल बस्ने ३५ वर्षीय लक्षु महतोको च्याउ उत्पादन गर्ने घरभित्र तास खेलिरहेको अवस्थामा महतो लगायत ९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद ५५ हजार ९ सय रुपैयाँ, १ हजार ८ सय ५० भारतीय रुपैयाँ र तास…