बुधबार बस्नुपर्ने नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटि बैठक भीम रावलको सुरक्षामा खटिएका सशस्त्रका जवानलाई कोरोना भाइरसको संक्रमण भएको बहानामा स्थगित भयो । यसले प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई हाइसञ्चो भएको छ । ओली बैठक बोलाउने पक्षमा थिएनन् । २० जना स्थायी समिति सदस्यले बारम्बार बैठक माग गरेपछि वाध्य भएका थिए । भीम…