Logo

पाँच दिनमा देखिन्छ कोरोना भाइरसको लक्षण !

वैज्ञानिकहरुले कोरोना भाइरस संक्रमणको लक्षण देखा पर्न पाँच दिन लाग्ने बताएका छन् । कोभिड-१९ संक्रमण भए, ज्वरो आउने, रुघा-खोकी र स्वासप्रश्वास सम्बन्धि समस्या हुन्छ । यो भाइरस संसारभरी फैलिएको छ र एक लाख १६ हजार भन्दा धेरैलाई संक्रमित बनाएको छ । अमेरिकाले चीनमा गरिएको एक अध्ययनको अनुसार संक्रमण भएका व्यक्तिमा पाँच दिन भित्रमा लक्षण देखा…