Logo

नेपालमै कोरोना भाइरसविरुद्धको खोपतयार भएको दाबी

मकवानपुरको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा कोरोना भाइरसविरुद्धको खोप तयार भएको दाबी गरिएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत सो कलेजका प्रा.डा.ललितकुमार दासले आफूले ६४ दिनको मेहनतपछि सो खोप तयार गरेको दाबी गरेका हुन्। वाग्मती प्रदेश केमिकल सोसाइटीका उपाध्यक्ष डा.दासले यसअघि हर्बल सेनिटाइजर बनाइसकेका छन् । सीमित स्रोतसाधन भएपनि अत्यन्त सूक्ष्मतापूर्व अध्ययन अनुसन्धानबाट खोप पूर्णरुपमा तयार भएको…