काठमाण्डौं । हिमालयन बैंक लिमिटेडमा रहेका अधिकांश उच्च व्यवस्थापकीय कर्मचारी नै करारमा रहेको भेटिएको छ। बैंकको तीस बर्षे सेवा अवधी सकिएर जेनेरल मेनेजरबाट रिटायर्ड भएका उज्वल राजभण्डारी नै बैंकको करार सम्झौतामा काम गर्दै आएको भेटिएको हो। उनी बैंकको सिनियर डेपुटी सीइओ छन्। त्यस्तै, बैंकका डेपुटी सीइओ अनुप मास्के पनि बैंकमा आफ्नो ३० बर्षे सेवा अवधी…