Logo

किन खनिए सभापति देउवामाथि २ महामन्त्री ?

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले विधानबमोजिम काम गर्न नसकेको आरोप लगाएका छन् । शनिबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा भएको केन्द्रीय समितिको बैठकमा बोल्दै देउवाले विधानबमोजिम काम नगर्दा आफूहरूमाथि दोष आएको उनले बताएका हुन् । ‘छ महिनाभित्र विधानबमोजिम सभापतिले काम गर्न सक्नुभएन । सभापतिजस्तै हामी पनि महामन्त्री जितेर आएको…