नोवेल कोरोना भाइरसको विश्वव्यापी महामारीको हालको इपिसेन्टर अमेरिकामा संक्रमण तथा कोभिड–१९ का कारण हुने मृत्यु लगातार बढ्दो क्रममा छ । अहिलेसम्म विश्वभर ८८ हजार भन्दा बढकिो मृत्यु भएको छ । विश्वभर कोरोना भाइरसको संक्रमण निको भएर घर फर्किनेको संख्या तीन लाख ३१ हजार रहेको छ भने संक्रमण १५ लाख २१ हजार भन्दा बढीमा पुष्टि भएको…