धेरैलाई लागेको हुन सक्छ, भीम रावलले एमसीसीको विरोध गरेका छन् । तर, वास्तविकता यो भन्दा निकै भिन्न छ । पार्टी स्रोतका अनुसार, रावलले उपप्रधानमन्त्री तथा मन्त्री नपाएको झोंकमा केपी ओली सरकारको विरोध गरेका हुन् । यो कुराको पुष्टि सत्तारुढ नेकपाले हालै केन्द्रीय सदस्यहरुको वैटकपछि गरिदिएको छ । रावल भन्दा बढि नेता घनश्याम भुसालले यो सरकारको…