Logo

‘रअ’को रणनिति र निधिको जालमा गच्छदार !

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवासमेत भारतीय दलालहरूको घेराबन्दीमा परेका पाटी भित्र र बाहिर चर्चा चल्न थालेको छ । जनकपुरको धनुषाका नेता विमलेन्द्र निधिले भारतीय सेवामा पुर्‍याएको योगदानको कदर काँग्रेसले कति गर्छ ?, १४औँ अधिवेशनमा छर्लङ्ग हुनेछ । कोइराला परिवारको काख पोल्टामा राजनीति गरेर मन्त्री पदबाट बढुवा हुँदै डा. बाबुराम भट्टराई प्रम बन्दा उपप्रम तथा गृहमन्त्री…