सत्तारुढ नेकपाले आफ्ना नेता अग्नि सापकोटालाई सभामुख वनाउने घोषणा गरेदेखि नै देशका संवैधानिक अंगहरुमा तरंग ल्याइदिएको छ । उनका विरुद्ध मानवअधिकारवादीदेखि नागरिक समाज सडकमा ओर्लिएको छ । अहिले सापकोटालाई सभामुखमा रोक्न विभिन्न ब्यक्तिहरुले मुख खोलेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले सापकोटालाई सभामुख वनाउने निश्चित भएको कारण देखाएर आजै शुक्रवार राजीनामा…