काठमाडौं । पछिल्ला केही वर्षयता नेपालका शहरी क्षेत्रमा राइड सेयरिङ प्लेटफर्महरूको प्रयोग तीव्र रूपमा बढिरहेको छ । मोबाइल एपमार्फत यात्रु र चालकलाई प्रत्यक्ष रूपमा जोड्ने यी सेवा प्रदायकले सार्वजनिक यातायातको विकल्पका रूपमा आफूलाई स्थापित गरेका छन् । नेपालमा विशेषगरी पठाओ, इन्ड्राइभ र याङ्गो जस्ता कम्पनीहरूले मोटरसाइकल तथा कारमार्फत सेवा सञ्चालन गर्दै आएका छन् । यी…