आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवर्द्घित अशोक लेलैण्डले ‘ मेघा सर्भिस क्याम्प २०२२’ देशैभरि आफ्ना १५ सर्भिस सेन्टरहरुमा लागू हुने गरी सुरु गरेको छ । आइएमई मोटर्सका निर्देशक निशान ढकाल, साझा यातायातका इन्जिनियर दिनेश श्रेष्ठ, गोल्डेन गुगल यातायातका सञ्चालक रजन रोक्का, प्राइम यातायातका श्री श्रेष्ठका साथै अन्य यातायात छेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्तिथिमा काठमाण्डौमा संयुक्त…