Logo

मधुसूदन सिग्देलले पाए विशेष सेवा सम्मान

काठमाडौ । 'समृद्धिका लागी सामाजिक अभियान' भन्ने मुल नारा रहेको फोकस नेपालले अटो एभ प्रा. लि. का प्रवन्ध निर्देशक एवम् लुब्रीकेन्ट कार्य समिति सदस्य, नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका श्री मधुसुधन सिग्देललाइ 'विशेष सेवा सम्मान २०७८' प्रदान गरेको छ । विगत लामो समय देखि अत्यन्त निष्टा र समर्पणका साथ अटो मोबाइल व्यवसाय र सामाजिक क्षेत्रमा…