Logo

चिलिमे जलविद्युतकाे लाभांश घोषणा, एजीएम र बुकक्लोज मिति पनि तय

काठमाडाैं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार (मंसिर २० गते) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ७.६ प्रतिशत बोनस सेयर र ७.६ प्रतिशत नगद लाभांश छन्। कम्पनीले प्रस्तावित लाभांश अनुमोदन गर्न…