काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय मापदण्ड पूरा नगरेको भन्दै ६ वटा लघुवित्त वित्तीय संस्थालाई कारबाही गरेको छ । राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा तोकिएको न्यूनतम पुँजीकोष र अनिवार्य नगद मौज्दात (सीआरआर) कायम नगर्ने संस्थाहरूलाई कारबाहीको गरेको हो । केन्द्रीय बैंकको लघुवित्त संस्था सुपरिवेक्षणले आर्थिक वर्ष २०८२/८३ चौथो…