Logo

हिमालयन बैंकको साढे ८ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । हिमालयन बैंकको साढे ८ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ८ लाख ५० हजार १२४.५७ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो शेयरमा योग्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन दिन सक्नेछन्। सेयर बिक्रीका लागि काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा १५ दिनभित्र निवेदन दिनुपर्नेछ।