सर्वसाधारणलाई विभिन्न आकर्षक नारा छर्ने गरेको एनआईसी एसिया बैंकको गम्भीर लापरवाही फेला परेको छ । एक चर्चित कलाकारलाई डेढ महिनासम्म घुमाएर काम नै नगरिदिएको प्रकरणबाट यस्तो लापरवाही खुलेको हो । बैंक पनि साथी पनि र राम्रो पनि हाम्रो पनि जस्ता आकर्षक स्लोगन राखेको यस बैंकले नायक, निर्माता तथा निर्देशक जयराम बस्नेत (जय किशन) लाई जग्गा…