काठमाडौं । काठमाडौंस्थित भृकुटीमण्डपमा मंगलबारबाट सुरु भएको नाडा अटो शोमा सीजी मोटर्सका ८ वटा स्टल प्रदर्शनमा राखिएको छ । विभिन्न ब्राण्डका गरी ८ वटा स्टल लिएको कम्पनीले जनाएको छ । उक्त शोको पहिलो दिनमा सीजीले २७ वटा बुकिङ प्राप्त गर्न सफल भएको जानकारी दिएको छ । सीजीका अनुसार नेपाली बजारमा नाडा अटो शोमार्फत नै सार्वजनिक…