Logo

यस वर्ष वैदेशिक लगानीका १२९ उद्योग दर्ता, वैदेशिक लगानी भएका उद्योगको संख्या ५३ सय ६६ पुग्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा नेपालमा वैदेशिक लगानी भएका नयाँ १२९ उद्योग दर्ता भएका छन् ।  उद्योग विभागका अनुसार दर्ता भएका नयाँ उद्योगसँगै नेपालमा वैदेशिक लगानी भएका कूल उद्योगको संख्या ५ हजार ३६६ पुगेको छ ।  नेपालमा विदेशी लगानीमा दर्ता भएका उद्योगमा ३१९ ठूला, ५६६ वटा मझौला र ४ हजार ४८१…