Logo

लेउवा संघ चुनाव छत्रधर आत्रेय अध्यक्षमा निर्विरोध, १९ पदमा ४५ उम्मेदवार

लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्षमा छत्रधर आत्रेय निर्विरोध निर्वाचित भएका छन् । संघको आगामी २५ औं साधारणसभा तथा १३ औं महाधिवेशन अवसरमा मंगलबार मनोनयन दर्तामा नेतृत्वका लागि उनको मात्र उम्मेदवारी परेको हो । अन्य पदमा दोहोरो उम्मेदवारी परे पनि अन्तिमसम्म सर्वसम्मत प्रयासमा व्यवसायीहरु छन् ।संघको वरिष्ठ उपाध्यक्षमा विनोद श्रेष्ठ र भरतकुमार अधिकारीबीच प्रतिस्पर्धा हुने भएको…