भक्तपुर । विगत एघार दिनदेखि भइरहेको छैठौं भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७८/७९ को समापन भव्यताको साथ सम्पन्न भएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा हजारौं भक्तपुरवासीको उपस्थिति रहेको थियो । “नयाँ वर्ष नया सोच, युवाहरुको लागि छ प्रगतिको श्रोत” भन्ने मूल नाराका साथ नेपाली…